काठमाडौं । सहकारी पीडितहरूले आज माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन गरेका छन् ।
सोमबार माइतीघर मण्डलामा पीडितहरूले अर्धनग्न भएर प्रदर्शन गरेका हुन् । उनीहरूले एक खालका कालो कपडा लगाएर सरकारको विरोध प्रदर्शनी गरेका छन् ।
प्रतिक्रिया