काठमाडौं । चिकित्सकको आन्दोलनका कारण बिरामीहरु मारमा परेका छन् । सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पुग्दा बिरामीहरुको विचल्ली देखिएको छ ।
चिकित्सकहरुले विभिन्न माग राख्दै आन्दोलनमा छन् । चिकित्सकहरुको आन्दोलनका कारण टिचिङ अस्पतालमा इमर्जेन्सी मात्र खुलेको छ । इमर्जेन्सी मात्र खुलेपछि बिरामीको विचल्ली भएको हो ।– तस्विरहरू नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया