चक्रपथ विस्तारअन्तर्गत नारायणगोपाल चोक क्षेत्रमा काम हुँदै (तस्विरहरू)

काठमाडौं । काठमाडौंस्थित चक्रपथ विस्तारको दोश्रो खण्डअन्तर्गत नारायणगोपाल चोक धुम्बाराही क्षेत्रमा सर्भिस लेन तथा नाली निर्माणको काम धमाधम भइरहेको छ ।

चक्रपथ विस्तारको दोश्रो खण्ड कलंकीदेखि चावहिल सडक खण्डअन्तर्गत सीतापाइला, वनस्थली ढुंगेधारा, गोंगबु सामाखुसी बसुन्धारा क्षेत्रमा सर्भिस लेन निर्माणको काम अन्तिम चरणमा रहेको छ । सो खण्डको सडक निर्माणका लागि चिनियाँ टोलीसमेत नेपाल आइसकेको छ ।

प्रतिक्रिया