राप्रपाले आयोजना गरेको जन प्रदर्शनमा सुरक्षा व्यवस्था कडा (तस्बिरहरू)

राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जन प्रदर्शनमा सरकारले कडा सुरक्षा प्रबन्ध गरेको छ । हजारौं संख्यामा सशस्त्र र नेपाल प्रहरी बल्खु र आसपासका क्षेत्रमा खटिएका छन् ।

प्रतिक्रिया