त्रिचन्द्रको स्ववियु अध्यक्षमा नेविसंघका कोइराला निर्वाचित

काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।

कोइराला निर्वाचित भए पनि औपचारिक घोषणा गर्न बाँकी रहेको निर्वाचन अधिकृत अंगदमणि गौतमले बताएका छन् । सबै बुथको मत एकीकृत गरिरहेकाले केहिबेरमा नतिजा सार्वजनिक गर्ने उनले बताए ।

प्रतिक्रिया