फेवातालमा दोस्रो ड्रागन बोट रेस फेस्टिबल, चिनियाँ राजदूत सोङ लगायतले गरे उद्घाटन

गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्तरुपमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभलको उद्घाटन गर्दै नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत । तस्बिरः चन्द्रकला क्षेत्री/रासस

नेपालका लागि चिनियाँ राजदुत छोन –उद्घाटन पोखरा, १४ पुसः गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्तरुपमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोटरेस फेस्टिभलको उद्घाटन गर्दै नेपालका लागि चिनियाँ राजदुत छोन सोङलगायत । तस्बिरः चन्द्रकला क्षेत्री/रासस
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्तरुपमा आयोजित नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोटरेस फेस्टिभलको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायत। तस्बिरः चन्द्रकला क्षेत्री/रासस
पोखराको फेवातालमा सुरु भएको दोस्रो ड्रागन बोटरेस फेस्टिबलमा दुई सय मिटरतर्फ प्रतिस्पर्धा गर्दै खेलाडीहरु । भोलिसम्म हुने प्रतियोगितामा दुई सय र पाँच सय मिटर दुई विधामा प्रतिस्पर्धा हुनेछ । तस्बिरः राधिका कँडेल/रासस

प्रतिक्रिया