पर्यटकीय कन्याम चियाबारी

फिक्कल । इलामको सूर्योदय नगरपालिका– ७ मा अवस्थित पर्यटकीय क्षेत्र कन्याम चियाबारी । यो क्षेत्र आन्तरिक र भारतीय पर्यटकहरुको रोजाइको केन्द्र बन्दै गएको छ ।– तस्विर रासस

प्रतिक्रिया