दाङको घोराही उपमहानगरपालिका-१२ स्थित तोरी फुलेर पहेँलपुर देखिएको हापुरको गुर्जे गाउँ । बाहुन, छेत्री, मगर तथा दलित समुदायको बसोबास रहेको गुर्जे गाउँमा दुई सय बढी घरधुरीको बसोबास रहेको छ। तस्बिर: कुलदीप न्यौपाने /रासस
प्रतिक्रिया