‘मार्फा एप्पल पार्क’

मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा गाउँ नजिकै निर्माण हुँदै गरेको ‘मार्फा एप्पल पार्क’ । ऐतिहासिक, धार्मिक एवम् सांस्कृतिक पर्यटकीय गाउँ मार्फामा आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै स्याउ आकारको नक्सा सहितको ‘मार्फा एप्पल पार्क’ निर्माण गर्न लागिएको हो । तस्बिर : सुशील थकाली / रासस

प्रतिक्रिया