शालिग्राम शिला पाइने कालीगण्डकीको मुहान ‘दामोदरकुण्ड’

तस्बिर : सन्तोष गौतम/ रासस

समुन्द्रि सतहदेखि ४ हजार ८ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड ।

समुन्द्रि सतहदेखि ५ हजार ५ सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो ।

दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरुको तिर्थस्थल हो ।

तस्बिर : सन्तोष गौतम/ रासस

प्रतिक्रिया