रोल्पाको थबाङ गाउँपालिकाको वडा नं १ र २ मा अवस्थित ऐतिहासिक थबाङ गाउँ । मगर र दलित समुदायको बसोबास रहेको यस गाउँ नेपालको राजनीतिमा चर्चित रहेको छ । थबाङ गाउँ परिर्वतन रोज्ने गाउँकाे रूपमा परिचित छ । हरेक राजनीतिक परिवर्तनमा याे गाउँकाे अग्रणी भुमिका रहेकाे छ ।
प्रतिक्रिया