पर्यटकीय गन्तव्य गोतामकोट

पर्यटकीय गन्तव्य रुकुम पश्चिमको आठविसकोट नगरपालिकास्थित गोतामकोटलाई गौतमहरूको उद्गमस्थलका रूपमा चिनिन्छ । गोतामकोटमा गौतमहरूको उद्गमस्थल, अत्रि ऋषिको आश्रम, मालिकामन्दिर, चित्रीपाटन लगायतका पर्यटकीय क्षेत्र रहेका छनु । (तस्बिर : अर्जुन बिष्ट/सौर्य दैनिक)

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया