शिक्षक आन्दोलन २८औँ दिनमा पनि जारी (तस्बिरहरू)

चैत २० गतेदेखि सुरु भएको शिक्षक आन्दोलन २८औँ दिन पनि जारी छ । शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले माइतीघर मण्डलामा भेला भई नयाँ बानेश्वर पुगेर प्रदर्शन गर्दै आएका छन् ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया