सर्लाहीमा नयाँ प्रहरी प्रमुख

सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीमा नयाँ एसपीका रुपमा योगेन्द्र कुमार खड्का आउने भएका छन् । लुम्बिनी प्रदेश प्रहरी गण कोहलपुर, बाँकेमा कार्यरत रहेका एसपी खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय काठमाडौँले सोमबार जिल्ला प्रहरी कार्यालय सर्लाहीको प्रमुखमा सरूवा गरेको हो ।

प्रतिक्रिया