सुरु भयो संसद्‍को छैटौँ अधिवेशन (तस्बिरहरू)

काठमाडौँ । संघीय संसद्‍को छैटौँ अधिवेशन आजबाट सुरु भएको छ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका छन् ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पेस गर्ने कार्यसूची छ। यो अधिवेशन बजेट अधिवेशन पनि हो । आगामी जेठ १५ गते सरकारले संसद्‍मा बजेट प्रस्तुत गर्नेछ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया