सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामेगाउँ । गत वर्ष साउनमा हिमताल फुटेर आएको बाढीले क्षतिग्रस्त बनाएका थामेका संरचनाहरु हाल पुनर्निर्माणका कार्य जारी छ । तस्बिर : सुवास दर्नाल/रासस
प्रतिक्रिया