डा. रिया बोहराले जितिन् अमेरिकाको ओस्लर कप पुरस्कार

काठमाडौँ । अमेरिकाको एसिएफ ओस्लर प्रतियोगिता अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा.रिया बोहराले जितेकी छन् । डा. बोहरा सन् २०२५ को अमेरिकन कलेज अफ फिजिसियन (एसिएफ) का डाक्टरको डिलेमा प्रतियोगितामा विजेता भएको ३ सदस्यीय टोलीमा महत्वपूर्ण भूमिका निभाउँदै ओस्लर कप अवार्ड २०२५ जित्ने पहिलो नेपाली बनेकी हुन् ।

डा.बोहराले अमेरिकन कलेज अफ म्यासाचुसेट्स अध्याय र सेन्ट भिन्सेन्ट हस्पिटल प्रतिनिधित्व गरेकी थिइन् । उनी सहभागी टोलीको उत्कृष्ट प्रदर्शनले संस्थालाई अन्तर्राष्ट्रिय स्तरमा मान्यता दिलाएको छ ।

प्रतिक्रिया