काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको टी–२० फ्रेञ्चाइज क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) यही मङ्सिर १५ गतेदेखि सुरु हुने भएसँगै उक्त मैदानप्रति सर्वसाधारणको चासो बढेको छ ।
अहिले यस मैदान तयार हुँदै छ । मङ्सिर १५ गतेदेखि पुस ६ सम्म प्रतियोगिता चल्ने भएको छ । प्रतियोगितामा ८ फ्रेन्चाइज टिमबीच प्रतिस्पर्धा हुनेछ ।– तस्विर रासस
प्रतिक्रिया