खाम्बाजेनबाट देखिएको कुम्भकर्ण

कुम्भकर्ण

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ खाम्बाजेन क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य । सात हजार ७१० मिटर उचाइको यो हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमालमा पर्दछ । तस्बिरः दिलकुमार लिम्बू/रासस

खाम्बाजेनबाट देखिएको कुम्भकर्ण फुङ्लिङ (ताप्लेजुङ) १९ कात्तिकः ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ खाम्बाजेन क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमालको दृश्य । यस हिमाल सात हजार ७१० मिटर अग्लो छ भने विश्वको ३२औँ अग्लो र नेपालको १५औँ अग्लो हिमालमा पर्दछ । तस्बिरः दिलकुमार लिम्बू÷रासस

प्रतिक्रिया