समुन्द्रि सतहदेखि ४ हजार ८ सय मिटर उचाइमा रहेको मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ स्थित धार्मिक स्थल दामोदरकुण्ड ।
समुन्द्रि सतहदेखि ५ हजार ५ सय मिटर उचाइको पहाड पार गरेर पुगिने दामोदरकुण्ड शालिग्राम शिला पाइने कालीगण्डकी नदीको मुहान हो ।
दामोदरकुण्ड हिन्दु धर्मावलम्बीहरुको तिर्थस्थल हो ।
प्रतिक्रिया