रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह र सुनदहको पाटनमा चरिरहेका भेडी बथान । यतिबेला पुथा उत्तरगङ्गा गाउँपालिकाका विभिन्न ठाउँबाट ठुलो संख्यामा भेडा चराउन पाटनतिर ल्याएका छन् ।
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित चार हजार चार सय ३५ मिटरको उचाइमा रहेको सुनदह ।
प्रतिक्रिया