माछापुच्छ्रे नमुना पदमार्ग अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ स्थित आगाङ्गे झरना । गण्डकी प्रदेशकै अग्लो ठानिएको यो झरना प्रचारप्रसार कमीले ओझेलमा परेको छ । तस्बिर : धनबहादुर गुरुङ/रासस
प्रतिक्रिया