म्याग्दीको भुरुङ गाउँ

वर्षातपछि हरियाली छाएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीय गाउँ भुरुङ र आसपासको क्षेत्र । यहाँबाट मुन्द्राचढाउने डाँडा हुँदै धौलागिरी आइसफल पदमार्ग जोडिएको छ । तस्बिर : कमल खत्री / रासस

प्रतिक्रिया