अनिल झालाई हराउँदै धनुषाबाट जुलिकुमारी महतो विजयी

धनुषा । एमाले नेतृ जुलिकुमारी महतो धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

महतोले लोसपा नेता अनिल झालाई हराएकी हुन् । महतो ३३ हजार ३८८ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी झाले २३ हजार ६८६ मत ल्याए ।

प्रतिक्रिया