मोरङबाट लालबाबु पण्डितलाई हराउँदै शेखर कोइराला भारी मतले विजयी

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।

कोइरालाले १२ हजार २८४ सय मतान्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया