रौतहट– १ प्रदेशसभा (२) मा कांग्रेसका यादव विजयी

गौर । रौतहट क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव विजयी भएका छन् ।

यादवले १२ हजार ४ सय ८९ मत पाउँदा स्वतन्त्र उम्मेदवार राजेशकुमार चौधरीले ११ हजार ४ सय मत मात्र पाए । चौधरीलाई यादवले १ हजार ८९ मतान्तरले पराजित गरेका हुन् ।
यादव मधेश प्रदेशमा मुख्यमन्त्रीका दाबेदार हुन् ।

प्रतिक्रिया