माधव नेपाल भारी मतका साथ विजयी

गौर । रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल विजयी भएका छ्न् । उनी ६ हजार ६ सय मतान्तर सहित विजयी भएका हुन् ।

नेपालले ३३ हजार ५ सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया